न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि निवारण सामाग्रीहरुको बारेमा जानकारी । 2082-08-05

मिति २०८२/०८/०३ गते बुधबारका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरमा भक्तपुर जिल्ला सूर्यविनायक-६, भक्तपुर स्थित मेपल स्कुलबाट आउनुभएका नर्सरी कक्षाका विद्यार्थी तथा शिक्षक ज्यूहरुलाई दमकल तथा अग्नि निवारण सामाग्रीहरु अवलोकन गराउनुका साथै प्रदर्शनी जानकारी समेत गराइयो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .