मिति २०८२/०८/०७ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूले व्यक्तिगत रुपमा कार्यालयमा राम्रो काम गरे बापत अग्नि नियन्त्रक कर्मचारीहरुलाई ज्याकेट वितरण गर्नुभयो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .