न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम आठौँ दिन 2082-12-30

आठौँ दिनः फायर एक्स्टिङ्गुसर प्रयोग गर्ने विधि र डिजेल, पेट्रोल, ग्याँसजन्य पदार्थमा लागेको आगो निभाउने विधि सम्बन्धी प्रयोगात्मक तालीम र लिखित परीक्षा संचालन
मिति २०८२/१२/२९ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको आयोजनामा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालिम" को आठौँ दिन सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक गुरुहरु श्री अरुण कुमार आचार्य सर, श्री सानुराम दाहाल सर, श्री अनिल कपाली सर लगायतका प्रशिक्षक ज्यूहरुबाट फायर एक्स्टिङ्गुसर प्रयोग गर्ने विधि र डिजेल, पेट्रोल, ग्याँसजन्य पदार्थमा लागेको आगो निभाउने विधि सम्बन्धी प्रयोगात्मक तालीम प्रदान गरियो। साथै, सहभागी प्रशिक्षार्थीहरुको मूल्याङ्कनको लागि लिखित परीक्षा समेत संचालन गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .