न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम चौथो दिन 2082-12-25

चौथो दिनः प्राथमिक उपचार सम्बन्धी आधारभूत तालीम संचालन
मिति २०८२/१२/२५ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको आयोजनामा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालिम" को चौथो दिन नेपाल रेडक्रस सोसाइटी,भक्तपुर जिल्ला शाखाबाट पाल्नुभएका प्रशिक्षक श्री ईश्वर श्रेष्ठ सर, श्री दिवाकर पौडेल सर श्री प्रभुराम थापा सर लगायतका प्रशिक्षक ज्यूहरुबाट सर प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक तालीम प्रदान सम्पन्न गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .