अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम छैठौँ दिन
2082-12-27
छैठौँ दिनः FIRE EXTINGUISHER, ल्याडर र Rope सम्बन्धी आधारभूत तालीम संचालन
आज मिति २०८२/१२/२७ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको आयोजनामा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालिम" को छैठौँ दिन पाल्नुभएका प्रशिक्षक श्री अरुण कुमार आचार्य सर, श्री सानुराम दाहाल सर श्री अनिल कपाली सर लगायतका प्रशिक्षक ज्यूहरुबाट FIRE EXTINGUISHER, ल्याडर र Rope सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक तालीम प्रदान सम्पन्न गरियो।