न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालीम प्रारम्भ 2082-12-23

मिति २०८२/१२/२२ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजना तथा Nepal Rescue Firefighters Association Kathmandu र Nepal Red Cross Society District Chapter Bhaktapur को प्राविधिक सहयोगमा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालीम" को पहिलो दिन तालिममा पाल्नुभएका प्रशिक्षक सरहरु श्री चिरञ्जिवि भण्डारी सर र श्री अरुण आचार्य सरको उपस्थितिमा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूबाट उद्घाटन भै प्रशिक्षक श्री चिरञ्जिवि भण्डारी ज्यूबाट आगलागी सम्बन्धी प्रारम्भिक अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम सँगै ५५ जना प्रशिक्षार्थीहरुको सहभागितामा तालीमको शुभारम्भ गरिएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .