न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम सातौं दिन 2082-12-30

सातौं दिनः हाइ एङ्गल रेस्क्यु,वाटर डिफेन्सिभ अट्याक र मेन एम अफ दि फायरफाइटर सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक तालीम संचालन
मिति २०८२/१२/२८ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको आयोजनामा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालिम" को सातौं दिन सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक गुरुहरु श्री अरुण कुमार आचार्य सर, श्री सानुराम दाहाल सर, श्री अनिल कपाली सर, श्री राजेश गाइजु सर लगायतका प्रशिक्षक ज्यूहरुबाट High angle Rescue, defensive water attack तथा main aim of the Firefighter सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक तालीम प्रदान गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .