अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम तेस्रो दिन
2082-12-24
तेस्रो दिनः Communication, S.C.B.A., होज, दमकल तथा अग्नि निवारक सामाग्री सम्बन्धी तालीम संचालन
मिति २०८२/१२/२४ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको आयोजनामा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालिम" को तेस्रो दिन TIA बाट पाल्नुभएका प्रशिक्षक श्री कृष्ण रायमाझी सरका साथै प्रशिक्षक श्री अरुण कुमार आचार्य सर तथा श्री सानुराम दाहाल , श्री अनिल कपाली लगायतका प्रशिक्षक ज्यूहरुबाट सर संचार सम्बन्धी सैद्धान्तिक र S.C.B.A., होज , दमकल तथा अग्नि निवारक सामाग्री सम्बन्धी प्रयोगात्मक तालीम प्रदान कार्यक्रम सम्पन्न गरियो।