न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम दोस्रो दिन 2082-12-23

दोस्रो दिनः B.A., होज, दमकल तथा अग्नि निवारक सामाग्री सम्बन्धी तालीम संचालन
मिति २०८२/१२/२३ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुर को आयोजनामा संचालित "८ दिने आधारभूत अग्नि नियन्त्रण सम्बन्धी तालिम" को दोस्रो दिन पाल्नुभएका प्रशिक्षक श्री चिरञ्जिवि भण्डारी सर र प्रशिक्षक श्री अरुण कुमार आचार्य सरबाट श्वास प्रस्वास संयन्त्र सम्बन्धी सैद्धान्तिक र होज , दमकल तथा अग्नि निवारक सामाग्री प्रयोगात्मक तालीम प्रदान कार्यक्रम सम्पन्न गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .