न्यून व्यान्डविथ Invert Color A- A A+

बोडे पेट्रोल पम्प अगाडी बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी 2082-03-06

मिति २०८२/०३/०५ गते राति भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे पेट्रोल पम्प अगाडी बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगि आगलागी नियन्त्रण गर्न सफल भएको छ।
गाडी निस्केको समय ०७:५६ pm
फर्केको समय ०८:२२ pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .