मिति २०८२/०९/३० गते साँझ भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ ख्वप ईन्जिनियरिङ कलेज अगाडी धाराचोकस्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारमा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ।