न्यून व्यान्डविथ Invert Color A- A A+

बिजुलीको पोलमा भएको आगलागी नियन्त्रण 2082-11-13

मिति २०८२/११/१३ गते बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारमा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः०६:०४ am
फर्केको समयः०६:२६ am
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .