न्यून व्यान्डविथ Invert Color A- A A+

बिजुलीको पोलमा करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण 2083-01-30

मिति २०८३/०१/२९ गते राती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०२ स्थित जागृति माध्यामिक विद्यालय अगाडिको बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०९:०७ pm
फर्केको समयः ०९:२१ pm


पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .