न्यून व्यान्डविथ Invert Color A- A A+

बालसुधार गृहमा भएको आगलागी नियन्त्रण 2082-10-09

मिति २०८२/१०/०८ गते रातीदेखि २०८२/१०/०९ गते बिहानसम्म भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. २ स्थित बालसुधार गृहमा दुई समूहबिच एक आपरमा झैझगडा हुने क्रममा आवास गृहमा समेत आगजनी हुँदा सो आवास गृहमा रहेका फर्निचर लगायतका भौतिक सामाग्रीहरु जलि क्षति भएको छ छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको सामूहिक प्रयत्नमा आगलागी तथा सुरक्षा निकायद्वारा झैझगडा नियन्त्रणमा लिइएको छ ।
पहिलो दमकल निस्केको समयः ११:४३ pm
फर्केको समयः ०५:३३ am
दोस्रो दमकल निस्केको समयः ०५:२० am
फर्केको समयः ०७:५९ am
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .