न्यून व्यान्डविथ Invert Color A- A A+

बाँसघारीमा भएको आगलागी नियन्त्रण 2082-12-06

मिति २०८२/१२/०५ गते अपरान्ह भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु औद्योगिक पार्कस्थित स्थित बाँसघारीमा आगलागी हुँदा बाँसहरुमा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः ०४:०५ pm
फर्केको समयः ०५:२८ pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .