मिति २०८३/०१/०८ गते भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ०१ सरस्वति खेल विनायक स्कुल पछाडी रहेको बाँसघारीमा अचानक आगलागी हुँदा बाँसहरुमा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।