न्यून व्यान्डविथ Invert Color A- A A+

भिम बहादुर श्रेष्ठले संचालन गरेको फर्निचरमा भएको आगलागी नियन्त्रण 2082-09-09

मिति २०८२/०९/०८ गते बेलुका भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट मोर्डन चोक स्थित राजेन्द्र खतिवडाको जग्गामा भिम बहादुर श्रेष्ठले संचालन गरेको फर्निचर तथा सोहि ठाँउमा निर्माण गरी बसोबास गर्दै आएको टहरामा अचानक आगलागी हुँदा त्यहाँ भएका खाट, दराज, टेबल, लत्ताकपडा लगायत सबै सामानहरु जलि नष्ट हुनुका साथै भिम बहादुर श्रेष्ठको श्रीमती र बच्चा घाइते हुनुभएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः ०९:५६ pm
फर्केको समयः ११:३४ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .