आज मिति २०८१/०८/१९ गते बिहान भक्तपुर जिल्ला भ.न.पा. - ४ स्थित लालकाजी श्रेष्ठले संचालन गरेको एन्टिङ ड्राइभिङ स्कुलमा रहेको फाउन्टेन झरनामा प्रयोग गरिएको डोर म्याटमा अचानक आगलागी हुँदा सो फाउन्टेन जली क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय ०४:०३ am
फर्केको समय ०४:४७ am
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .