न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर जिल्ला जगाती स्थित प्रहरी प्रभाग जगातिमा आगलागी नियन्त्रण। 2082-05-26

भक्तपुर जिल्ला जगाती स्थित प्रहरी प्रभाग जगातिमा भएको आगलागीबाट त्यहाँ रहेका विभिन्न सामाग्रीहरु जलेर क्षती भएको छ भने मिति २०८२/०५/२५ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी आगलागी नियन्त्रण गरेको छ ।
दमकल गाडी निस्केको समयः १०ः२८ am
फर्केको समयः ११ः२२ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .