न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका पलासे स्थित फन भ्याली प्रा.लि. मा भएको आगलागी नियन्त्रण। 2082-05-26

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका पलासे स्थित फन भ्याली प्रा.लि. मा भएको आगलागीबाट दुईवटा कोठामा रहेका विभिन्न सामाग्रीहरु जलेर क्षती भएको छ भने मिति २०८२/०५/२५ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी आगलागी नियन्त्रण गरेर थप क्षती हुनबाट जोगाउन सफल भएको छ ।
दमकल गाडी निस्केको समयः १२ः५६ am
फर्केको समयः ०२ः४१ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .