मिति २०८१/0४/२३ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ३ डेकोमना स्थित श्यामसुन्दर कर्माचार्यको ५ तले पक्की घरमा अचानक आगलागी हुँदा सो घरमा रहेको खाट, दराज, टिभि, फ्रिज, लत्ताकपडा, ग्याँस चुलो, भाँडाकुडा लगायतका सामाग्रीहरु जली नष्ट भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरका दुबै दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गरेको र थप क्षती हुनबाट जोगाउन सफल भएको छ।
पहिलो गाडी निस्केको समय ११:००am
फर्केको समय १२:१५pm
दोस्रो गाडी निस्केको समय ११:१५am
फर्केको समय १२:१६pm
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .