न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा भएको आगलागी नियन्त्रण। 2082-05-26

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा भएको आगलागीबाट विभिन्न कागजातजन्य सामाग्रीहरु जलेर क्षती भएको छ भने मिति २०८२/०५/२५ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी आगलागी नियन्त्रण गरेर थप क्षती हुनबाट जोगाउन सफल भएको छ ।
दमकल गाडी निस्केको समयः ०६ः२० am
फर्केको समयः ०९ः२८ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .