न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी च्वाँगापाखा स्थित लक्ष्मण खुसुको टहरामा अचानक आगलागी 2082-05-13

मिति २०८२/०५/१२ गते राती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी च्वाँगापाखा स्थित लक्ष्मण खुसुको टहरामा अचानक आगलागी हुँदा दुई ट्रयाक्टर दाउरा जलीनष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय ०८:१२ pm
फर्केको समय ०८:५८ pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .