न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर - ९, सूर्यमढी तौलाछेंमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न । 2081-08-04

मिति २०८१/०८/०१ गते शनिबारका दिन भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी तौलाछेंमा तलातुन्छी ल्याम्हो पुचः को आयोजना एवं जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .