भक्तपुर-१ सिद्धपोखरी दुधपाटीमा स्कुटरमा आगलागी हुँदा सो स्कुटर जलेर पूर्ण रुपमा क्षति ।
2081-09-21
मिति २०८१/०९/१९ गते दिउँसो भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सिद्धपोखरी दुधपाटीमा राजेश तामाङको नाममा रहेको बा०२-०४२प २५६३ नम्बरको रातो कलरको स्कुटर एलिस कोजुले चलाइरहेको बेला ब्रेक हान्ने क्रममा पल्टिएर आगलागी हुँदा सो स्कुटर जलेर पूर्ण रुपमा क्षति भएको छ र चालक सामान्य घाइते भएका छन् भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरेको छ ।