आज मिति २०८१/१०/३० गते बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ९ फैढोका स्थित कृष्णप्रसाद सापकोटाले सञ्चालन गरेको जनता समिल तथा ढोका उद्योगमा करेन्ट सर्ट भई आगलागी हुँदा त्यहाँ रहेको भुस, काठको बाहिरी बोक्राहरु जली क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगेर आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय ०९:५०am
फर्केको समय १२:०३pm
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .