मिति २०८१/०२/२९ गते अपराह्न्ह भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका दाहाल गाउँ स्थित बाँसको झाँगमा आगलागी हुँदा सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रण गरेको छ । दमकल निस्केको समय 0२:३0pm फर्केको समय 0४:0६pm
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .