चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी
2082-04-19
मिति २०८२/०४/१९ गते बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरेको छ।