न्यून व्यान्डविथ Invert Color A- A A+

चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोल स्थित पदम बस्नेतको गाई गोठमा अचानक आगलागी 2082-05-18

मिति २०८२/०५/१७ गते राती भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोल स्थित पदम बस्नेतको गाई गोठमा अचानक आगलागी हुँदा गोठमा रहेको भुजा, पिठो, दाउरा, कुडो पकाउने भाडा र टहरा जलेर क्षति भएको छ । उक्त आगलागिमा कुनै पनि पशु/गाईवस्तुहरु लाई क्षति नभएको तर आगलागिको जोखिममा परेका गाई सार्ने क्रममा स्थानीय मुक्तिनाथ बस्नेतको हातमा आगोले पोलेर घाउ भएको छ भने उक्त स्थानमा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगि आगलागि नियन्त्रण गर्न सफल भएको छ ।
दमकल निस्केको समय १०:२५ pm
फर्केको समय १२:२९ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .