न्यून व्यान्डविथ Invert Color A- A A+

चाँगुनारायण ४ स्थित विश्वनाथ खनाल र गोकुल खनालको बाँसघारीमा अचानक आगलागी हुँदा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ। 2081-12-22


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .