न्यून व्यान्डविथ Invert Color A- A A+

चाँगुनारायण - ९ ताथली पाँजोखानी र याङ्डोल स्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा । 2081-07-28

मिति २०८१/०७/२८ गते एकाबिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका - ९ ताथली पाँजोखानी र याङ्डोल स्थित दुई स्थानमा बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारहरु जली सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ ।

गाडी निस्केको समय १२:१८am

फर्केको समय १२:५८am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .