न्यून व्यान्डविथ Invert Color A- A A+

चैतेदशैंको उपलक्ष्यमा मौलो पुजा सम्पन्न 2082-12-12

मिति २०८२/१२/१२ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरमा चैतेदशैंको उपलक्ष्यमा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेलज्यूको समुपस्थितिमा मौलो पुजा सम्पन्न गरी माता भवानीबाट आशीर्वाद ग्रहण गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-08 16:38:33

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .