भक्तपुर जिल्ला तथा अन्य स्थानमा हुने गरेका आगलागी तथा अन्य बिपद्का घटनाहरु घट्दा १०१ मा फाेन गर्नुभएमा तत्काल यस बारुण यन्त्र कार्यालयबाट उद्धारकाे लागी प्राबिधिक टाेलि खटीइ उद्धार कार्य गरी जन धनकाे क्षति हुनबाट जाेगाइने छ । साथै यस कार्यालकाे टेलिफाेन नम्बर ६६१००४९ मा पनि प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिने छ ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .