घरमा पार्किङ गरिराखेको बसन्त शाहको बा३६प ८२७८ नम्बरको दुई पाङ्ग्रे मोटरसाइकलमा अचानक आगलागी
2082-06-19
मिति २०८२/०६/१७ गते दिउँसो भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी रानीपोखरी स्थित घरमा पार्किङ गरिराखेको बसन्त शाहको बा३६प ८२७८ नम्बरको दुई पाङ्ग्रे मोटरसाइकलमा अचानक आगलागी हुँदा सो मोटरसाइकल जलेर पूर्ण क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले सो आगलागी नियन्त्रण गरि आगो अन्यत्र फैलनबाट जोगाउन सफल भएको छ ।