न्यून व्यान्डविथ Invert Color A- A A+

ईट्टा भट्टाको अफिसमा भएको आगलागी नियन्त्रण 2082-09-13

मिति २०८२/०९/१३ गते बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल स्थित विक्रम गाईजुले संचालन गरेको ब्रम्हायणी देवी ईट्टा भट्टाको अफिसमा अचानक आगलागी हुँदा त्यहाँ भएको टेबल, कुर्सी, बिलहरु, ईट्टा बनाउने साँचो, ईट्टा बनाउन प्रयोग गरिने केमिकल, डिजेल, मोबिल जलि नष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०७:३० am
फर्केको समयः०९:१५ am
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .