श्री ३ जुद्द शसशेर राणा द्वारा बेलायत भ्रमण गर्दा दमकलकाे आवश्यकता महशुस गर्नु भै बि.स १९९४ साल अषाढमा काठमान्डाैकाे बसन्तपुरमा जुद्द बारुण यन्त्र कार्यालय स्थापना गर्नु भै भक्तपुर र ललितपुरमा २००१ सालमा बेलायतबाट डज नामक गाडी प्राप्त गर्नु भै कार्यालय स्थापना भएकाे हाे ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .