न्यून व्यान्डविथ Invert Color A- A A+

जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको पुनर्ताजगी भ्रमण यात्रा सम्पन्न। 2082-03-22

मिति २०८२/०३/१७ गते मंगलबारका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरका प्रशासन शाखाको पाइलट बाबा मन्दिर, घ्याम्पे डाँडा र मानेदोभान काभ्रे सम्मको पुनर्ताजगी भ्रमण सम्पन्न गरियो त्यसैगरि मिति २०८२/०३/२१ गतेका दिन यसै कार्यालयका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको नेतृत्वमा पलान्चोक भगवती र गौरति भिमसेनको दर्शन तथा सिन्धुपाल्चोक सम्मको पुनर्ताजगी भ्रमण यात्रा सम्पन्न गर्नुका साथै चौतारा नगरपालिकाद्वारा संचालित दमकल समेत निरीक्षण अवलोकन गरिएको छ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .