न्यून व्यान्डविथ Invert Color A- A A+

जर्मन दमकलका सहयोगदाता एवं ह्यामबग शहरका पूर्व मेयर ज्यूसँग छलफल कार्यक्रम सम्पन्न। 2081-08-03

यस कार्यालयका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सक्रियतामा भक्तपुर दमकलद्बारा संचालित भइरहेको जर्मन दमकलका सहयोगदाता एवं ह्यामबग शहरका पूर्व मेयर ज्यू सँग जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुर ले प्रदान गरिरहेको सेवा प्रवाह तथा दमकलको वर्तमान अवस्था आवश्यकताको विषयमा छलफल भइ सहयोगदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .