कार्यालयको प्राङ्गणमा फूलहरु रोप्ने कार्य सम्पन्न।
मिति २०८३/०२/२८ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्राङ्गणमा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको पहलकदमीमा अन्य कर्मचारीहरु सहितको सहभागितामा फूलहरु रोप्ने कार्य सम्पन्न गरियो ।