कौशलटार स्थित बिजुलीको पोलमा भएको आगलागी नियन्त्रण
2082-12-27
मिति २०८२/१२/२६ गते भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ०३ कौशलटार स्थित बिजुलीको पोलमा बिजुली सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।