न्यून व्यान्डविथ Invert Color A- A A+

क्षमता विकासका लागि एक हप्ते उद्घोषण तालिमको पहिलो दिनको प्रशिक्षण सम्पन्न। 2081-10-20

मिति २०८१/१०/१९ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजना तथा युराशिया रेयुकाइ ११ औं शाखाको प्राविधिक सहयोगमा सञ्चालित कार्यालयका कर्मचारीहरुको क्षमता विकासका लागि एक हप्ते उद्घोषण तालिमको पहिलो दिनको तालिम प्रशिक्षक श्री यादव पौडेलज्यूबाट कार्यक्रम सम्पन्न गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .