मिति २०८२/०७/०२ गते दिउँसो भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ६ गणेश मन्दिर पिपलबोट स्थित बालकृष्ण त्वायनाको काठको छाप्रोमा अचानक आगलागी हुँदा त्यहाँ भएका काठहरु जलि नष्ट भएको र नजिकै रहेको निजको घरमा पनि सामान्य क्षति भई ढोका, झ्याल जलेको र पराल पनि जलेर नष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।