काठमाडौं जिल्ला कोटेश्वर स्थित भाटभाटेनी सुपर मार्केटमा आगलागी नियन्त्रण।
2082-05-26
काठमाडौं जिल्ला कोटेश्वर स्थित भाटभाटेनी सुपर मार्केट भएको आगलागीबाट त्यहाँ रहेका विभिन्न सामाग्रीहरु जलेर क्षती भएको छ भने मिति २०८२/०५/२५ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी छिमेकी घर संरचनामा आगलागि फैलिनबाट जोगाउने गरि नियन्त्रणको प्रयत्न गरेको छ ।