मिति २०८२/१२/०४ गते दिउँसो भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ८ कलामसी स्थित जंगलमा आगलागी हुँदा बोटबिरुवामा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरेको छ।