न्यून व्यान्डविथ Invert Color A- A A+

कमलविनायक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण 2083-02-12

मिति २०८३/०२/१२ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः०३:३० pm
फर्केको समयः ०३:४५ pm
हिमाल घर्ती मगर
सूचना अधिकारी


पछिल्लो अपडेट गरिएको : 2083-02-21 09:47:20

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .