मिति २०८२/०७/०१ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ४ हर्षचोक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भै आगलागी हुँदा बिजुलीका तारहरु जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।