मिति २०८२/०८/२४ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोल स्थित नानीराम थापाको जग्गामा ओखलढुङ्गगा-७ का बुद्धी कुमार बस्नेतको टहरामा करेन्ट सर्ट भई आगलागी हुँदा त्यहाँ भएका जस्ता, बाइक -१, हाते ट्याक्टर-१, मोबाइल -३, ग्याँस सिलिण्डर -४ जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरेको छ।