मिति २०८३/०१/३१ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक स्थित रोड छेउमा रहेको बिजुलीको पोल ढलि करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।