मिति २०८२/०९/२२ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ४ कमेरोटार स्थित चन्दन महतोले संचालन गरेको कवाडी गोदाममा अचानक आगलागी हुँदा कागजका बाक्साहरु जलि सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।