न्यून व्यान्डविथ Invert Color A- A A+

मालपोत कार्यालय अगाडि बिजुलीको पोलमा भएको आगलागी नियन्त्रण 2083-02-19

मिति २०८३/०२/१९ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०९ ढुगुरे स्थित मालपोत कार्यालय अगाडि बिजुलीको पोलमा आगलागी हुँदा तारहरु जलि सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः ०४:२९ am
फर्केको समयः ०५:०५ am


पछिल्लो अपडेट गरिएको : 2083-02-21 09:47:20

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .